जनसम्पर्क समितिहरु अपेक्षा अनुरुप प्रभावकारी भएनन् : गगन थापा, महामन्त्री,कांग्रेस

गैर नेपालीहरुले लिड गरेको मान्य हुन्न लण्डन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली जनसम्पर्क समितिबारेमा अब नयाँ ढंगले सोच्नु पर्ने बताएका छन्। नेपाली कांग्रेसका केन्द्रिय सदस्य मधु आचार्यको पहलमा आइतवार भर्चुल मार्फत भएको ‘समसामयिक संवाद श्रृंखला १’ मा बोल्दै महामन्त्री थापाले कांग्रेसले अपेक्षा गरे अनुसार जनसम्पर्क समिति अगाडि जान नसकेकोमा चिन्ता व्यक्त गरे। ‘मलाई … Continue reading जनसम्पर्क समितिहरु अपेक्षा अनुरुप प्रभावकारी भएनन् : गगन थापा, महामन्त्री,कांग्रेस